आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सप्रिँदै पुष्प व्यवसाय : करिब ३३ प्रतिशतले वार्षिक कारोबारमा वृद्धि

काठमाडौँ । कोरोना महामारीपछि थला परेको पुष्प व्यवसाय  बिस्तारै सप्रिँदै गएको छ । कोभिडअगाडि पुष्प व्यवसायको कारोबारको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारीमा थियो । कोभिड महामारीका कारण नकारात्मक असर...