अर्थविद् केशव आचार्यको निधन
सोमबार, ०९ चैत २०८२, १५ : ४४
काठमाडौँ । अर्थविद् केशव आचार्यको निधन भएको छ।उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
आज बिहान ९:५५ बजे ७२ वर्षीय आचार्यको निधन भएको उनका भाइ मदन आचार्यले जानकारी दिए। उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भाइ मदनले बताए ।
आचार्यलाई केही दिन अघि मस्तिष्कघात भएको थियो। उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण