शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सम्झनामा केशव दाइ– अर्थका विज्ञ, मेरा अभिभावक

आज बिहानै एउटा अप्रत्याशित र दुःखद खबर सुन्नुपर्‍यो– आदरणीय केशव आचार्य दाइ हामीबिच रहनुभएन । यो खबर सुन्ने बित्तिकै मेरा आँखाअगाडि उहाँको त्यो शालीन अनुहार, हँसिलो स्वभाव र राष्ट्र बैंकका...