रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
सोमबार, ०९ चैत २०८२, २१ : २०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
- बैठक पार्टी कार्यालय वनस्थलीमा बस्नेछ।
- बैठकले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थली(घण्टी घर) मा बिहीबार (चैत १२) अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनका अनुसार बैठकले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण