फोटो फिचर
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्रका विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)
मङ्गलबार, १० चैत २०८२, १० : १९
सारांश
- त्रिचन्द्र कलेजका विद्यार्थीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरे।
- विद्यार्थीहरूले सुशीला कार्की सरकारले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै हस्ताक्षरसहित प्रदर्शन गरेका हुन्।
- जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा उनीहरूले असन्तुष्टि जनाए।
काठमाडौँ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्खै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् ।
सुशीला कार्की सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरुले हस्ताक्षरसहित प्रदर्शन गरेका हुन् ।
_PvHuiEZAkp.jpg)
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भएको उनीहरूको आरोप छ ।
_tJfs7q7UHI.jpg)
_gnxF09fQ21.jpg)
_FvRhjEyxWK.jpg)
_5MaIjXxBAN.jpg)
_JqBYndxqFG.jpg)
_qUIP9bitcS.jpg)
_Ehuetvq2DZ.jpg)
_xKHlaFSJBb.jpg)
_adEjX7vFsY.jpg)
_jrWEvn8Lh1.jpg)
_ryLhJnYVmA.jpg)
_Em6ngK0yIY.jpg)
_SUpkFYTCRT.jpg)
_HlWMpHDyso.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण