मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
पदभार ग्रहण

दौरा सुरुवालमा गृह मन्त्रालय पुगे सुधन गुरुङ, तस्बिरहरू

शुक्रबार, १३ चैत २०८२, १४ : २९
शुक्रबार, १३ चैत २०८२

सारांश

  • सुधन गुरुङले गृह मन्त्रालयमा पदभार ग्रहण गरे।
  • गुरुङलाई कर्मचारीहरूले स्वागत गरेका थिए।
  • उनी दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर मन्त्रालय पुगेका थिए।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । उनी त्यहाँ पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए ।

बिहीबार सांसदको शपथ लिँदा परम्परागत पोसाकमा पुगेका उनी आज भने शपथ र मन्त्रालयमा दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर पुगेका थिए । 

गुरुङ जेनजी आन्दोलनबाट उदाएका नेता हुन्।

1-Sudan Gurung_NPL (1)2-Sudan Gurung_NPL (2)3-Sudan Gurung_NPL (3)4-Sudan Gurung_NPL (4)5-Sudan Gurung_NPL (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप