आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार, १६ चैत २०८२, १० : ४४
सोमबार, १६ चैत २०८२

सारांश

  • प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
  • बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ।
  • यो बालेन नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक हो।

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिए । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

बालेन नेतृत्वको सरकार बनेपछि सोमबार बस्ने मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि चैत १३ गते शुक्रबार पहिलो बैठक बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप