काजल उत्कृष्ट रेफ्री
मङ्गलबार, १७ चैत २०८२, ०९ : ५९
सारांश
- काजल श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट महिला रेफ्री घोषित भइन्।
- उनले यो उपलब्धि विशेष र अर्थपूर्ण रहेको बताइन्।
- काजल १३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता हुन् र उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।
काठमाडौँ । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया तेक्वान्दो च्याम्पियनसिप (जी–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन् ।
काजलले यो उपलब्धि प्राप्त गर्नु आफ्नो लागि अझ विशेष र अर्थपूर्ण रहेको बताइन् । नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण