काठमाडौँ । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया तेक्वान्दो च्याम्पियनसिप (जी–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन् । काजलले यो उपलब्धि प्राप्त गर्नु आफ्नो लागि अझ विशेष...