साइकल चढेर संसद बैठकमा सहभागी हुन पुगे गजुरेल
बिहीबार, १९ चैत २०८२, १६ : १५
सारांश
- आशिष गजुरेल प्रतिनिधिसभा बैठकमा साइकल चढेर सहभागी भए।
- उनी बिहीबार सिंहदरबारमा सुरु भएको बैठकमा भाग लिन पुगेका थिए।
- गजुरेल सिन्धुली २ बाट निर्वाचित सांसद हुन्।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य आशिष गजुरेल प्रतिनिधि सभा बैठकमा सहभागी हुन साइकल चढेर पुगेका छन् ।
बिहीबार सिंहदरबारमा सुरु भएको बैठकमा सहभागी हुन उनी यसरी पुगेका हुन् । उनी सिन्धुली २ बाट निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण