काठमाडौँ । प्रतिनिधिसभा सदस्य आशिष गजुरेल प्रतिनिधि सभा बैठकमा सहभागी हुन साइकल चढेर पुगेका छन् । बिहीबार सिंहदरबारमा सुरु भएको बैठकमा सहभागी हुन उनी यसरी पुगेका हुन् । उनी सिन्धुली २...