फोटोफिचर
९–५ लागू भएसँगै सरकारी कार्यालयमा ८ बजेदेखि नै चहलपहल सुरु, तस्बिरहरू
सोमबार, २३ चैत २०८२, ०९ : ०२
सारांश
- नेपाल सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- नयाँ व्यवस्था अनुसार सरकारी कार्यालयहरू अब बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।
- कार्यालय समय परिमार्जन भएसँगै सिंहदरबार लगायतका सरकारी कार्यालयहरूमा कर्मचारीहरूको चहलपहल बिहान ८ बजेदेखि नै सुरु भएको छ।
काठमाडौँ । नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो।
_dATc9MIp6U.jpg)
मंगलबारदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ।
_c6FzZVLJGl.jpg)
अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । नयाँ समय तालिका लागू भएसँगै सिंहदरबार लगायत सरकारी कार्यालयमा ८ बजे देखि नै आउनेको चहलपहल सुरु भएको छ । तस्बिरहरू :
_FdMNuknHCU.jpg)
_eOAOhJZ7s4.jpg)
_vbk5XZk9r0.jpg)
_mbRIBHPYww.jpg)
_JsetS9Xylx.jpg)
_HJ406fOBsa.jpg)
_QM392gVG2t.jpg)
_UK9fAzP6SD.jpg)
_hjhIrPgbn2.jpg)
_9sTMnyyzkg.jpg)
_oZTenBq27k.jpg)
_AY8ZFSAYD4.jpg)
_PJLt9qJ7Yi.jpg)
_UqP6AJvhIq.jpg)
_wDuInyR48u.jpg)
_I9iBt7hNxu.jpg)
_D6295CKdMn.jpg)
_GjGVLDFDFg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण