प्रधानमन्त्रीले गरे लुम्बिनीबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल
सोमबार, २३ चैत २०८२, १५ : २६
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन्।
- छलफलमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूको सहभागिता रहेको सचिवालयले जनाएको छ।
- प्रधानमन्त्रीले यसअघि पनि विभिन्न प्रदेशका सांसदहरूसँग समसामयिक विषयमा छलफल गरिसकेका छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशका सांसदहरूसँग गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले सिंहदरबारमा प्रदेश सांसदहरूसँग छलफल गरेका हुन्।
छलफलमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि पनि प्रधानमन्त्री बालेनले विभिन्न प्रदेशका सांसदहरूसँग छलफल गरिसकेका छन् । उनीहरूबिच समसामयिक विषयमा छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण