चक्रपथ पुनर्निर्माण छिटो सक्न सांसद पराजुलीको माग
मङ्गलबार, २४ चैत २०८२, १४ : १३
काठमाडौँ । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले चक्रपथ पुनर्निर्माण प्रक्रियालाई तीव्रता दिन माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा सांसद पराजुलीले पुनर्निर्माण थालेको लामो समय भइसक्दा पनि सम्पन्न नभएको बताए । उनले चक्रपथमा धुलो र हिलोले जनता आजित भइसकेकाले त्यसबाट जनतालाई उन्मुक्ति दिलाउन माग गरे ।
'अब सरकारले चक्रपथ पुनःनिर्माणलाई प्राथमिकता दिएर बेलैमा सम्पन्न गर्नु पर्ने सांसद पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण