बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चक्रपथ पुनर्निर्माण छिटो सक्न सांसद पराजुलीको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले चक्रपथ पुनर्निर्माण प्रक्रियालाई तीव्रता दिन माग गरेका छन् ।  प्रतिनिधि सभाको मंगलबारको बैठकका शून्य समयमा सांसद पराजुलीले पुनर्निर्माण थालेको लामो समय भइसक्दा...