नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति तय
शुक्रबार, २७ चैत २०८२, २१ : ०१
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति तय भएकाे छ। नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा एवं निर्वाचन आगामी वैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरिएकाे छ ।
शुक्रबार बसेकाे महासंघको पदाधिकारी समितिको बैठकले ६०औँ वार्षिक साधारण एवं निर्वाचन वैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको हाे।
बैठकले कार्यकारिणी समितिको बैठक २०८३ वैसाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ ।
यसअघि चैत २९ र ३० गतेका लागि तय भएको साधारण सभा एवं निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण