दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र
आइतबार, २९ चैत २०८२, १४ : ५२
सारांश
- नवलपुरका स्थानीयवासीले दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन्।
- सांसद राजन गौतमसहितको टोलीले विभिन्न उद्योगको फोहोर पानी खोलामा मिसिँदा वन्यजन्तु मरेको भन्दै ज्ञापनपत्र बुझाएको छ।
काठमाडौँ । नवलपुरका स्थानीयवासीले दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन् । आइतबार नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।
विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी खोलामा मिसिएको र उक्त पानी खाँदा कैयौँ वन्यजन्तुहरू मृत भेटिएको स्थानीहरूको गुनासो छ। उक्त औद्योगिक क्षेत्रको गृहमन्त्री सुधन गुरुङले अवलोकन समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण