बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुण खोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन् । आज साँझ माछा मार्ने क्रममा अचानक...