काठमाडौँ । नवलपुरका स्थानीयवासीले दूषित पानीका कारण गैँडा मरेको भन्दै गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन् । आइतबार नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।...