अपडेट
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् फेरबदल, को-को बने मन्त्री ?
बुधबार, ०२ वैशाख २०८३, १० : ५७
सारांश
- गण्डकी प्रदेशमा मन्त्रिपरिषद् फेरबदल हुने भएको छ ।
- नयाँ मन्त्रीको शपथ ग्रहण आजै पौने १२ बजे पर्यटन बोर्ड कार्यालयमा हुने तयारी गरिएको छ ।
पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल भएको छ । बुधबार मन्त्रिपरिषद फेरबदल हुँदा पुराना बिदा भएर सबै नयाँ मन्त्री आएका छन् ।
नवनियुक्त मन्त्रीहरुको आजै पर्यटन बोर्ड कार्यालयमा शपथको तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण