गण्डकी प्रदेश
यी हुन् गण्डकी प्रदेशमा एमालेबाट नयाँ मन्त्री बनेकाहरु
बुधबार, ०२ वैशाख २०८३, ११ : ३३
सारांश
- गण्डकी प्रदेश मन्त्रिपरिषद्मा नेकपा एमालेका तर्फबाट चार जना नयाँ मन्त्री थपिने भएका छन्।
- गोविन्दबहादुर नेपाली, यशोदा रिमाल, लक्ष्मण पाण्डे र भीम कार्की मन्त्री बन्ने पक्का भएको छ।
- नयाँ मन्त्रीहरूको शपथ ग्रहण आज पौने १२ बजे पर्यटन बोर्ड कार्यालयमा हुने तयारी गरिएको छ।
कास्की। गण्डकी प्रदेशमा एमालेबाट नयाँ मन्त्री बनेका छन् । बुधबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्य र भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्ने टुंगो लागेकाे हो ।
यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । मन्त्रीहरुको आजै शपथको कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण