काठमाडौँको टोखामा चोरी
शुक्रबार, ०४ वैशाख २०८३, १२ : ५७
सारांश
- काठमाडौँको टोखा नगरपालिका-७ खरिबोटस्थित एक डेराबाट २ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।
- प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी कार्य तीव्र पार्दै घटनाको अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । काठमाडौँको टोखामा रहेको एक डेराबाट २ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।
टोखा नगरपालिका-७ खरिबोट डेरा गरी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-९ घर भएका ३६ वर्षीय सुरेश महराको कोठामा बिहीबार चोरी भएको हो ।
प्रहरीका अनुसार चोरले २ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण