रास्वपा बैठक
रास्वपाले गर्यो मन्त्री र सांसदहरूको लेवी परिमार्जन
सोमबार, ०७ वैशाख २०८३, १७ : ४०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदहरूको लेवी रकम परिमार्जन गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गरेको छ।
- नयाँ व्यवस्था अनुसार सांसदले १५ हजार, मन्त्रीले १८ हजार र स्वकीय सचिवले २ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेवी परिमार्जन गर्ने सचिवालय बैठकको निर्णय अनुमोदन गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले निर्णय अनुमोदन गरेको हो।
सांसद रू.१५,०००
मन्त्री रू. १८,०००
स्वकीय सचिव रू. २,०००
यसअघि संसदीय दलको बैठकले मन्त्रीहरूको १८ हजार र सांसदहरूको १६ हजार ५ सय लेवी तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण