फोटो फिचर
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबारभित्रै प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, ०८ वैशाख २०८३, १९ : १९
सारांश
- गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै सिंहदरबारभित्र प्रदर्शन गरिएको छ।
- नेविसंघले व्यवसायी दीपक भट्टसँगको विवादित सम्बन्धलाई लिएर गृहमन्त्रीको राजीनामा मागेको हो।
- गृहमन्त्री गुरुङले आफूमाथि उठेका प्रश्नहरूको विषयमा स्पष्टीकरण दिइसकेका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै सिंहदरबार भित्रै प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको छ। मंगलबार नेविसंघले गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।
विवादास्पद छवि बनाएका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री गुरुङको नाम जोडेर सेयर लगानीसम्बन्धी विवादको विषय सार्वजनिक भएका थियो ।
गृहमन्त्री गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण समेत दिइसकेका छन्।
_52gPYhNIo7.jpg)
_LK5lZgOk7F.jpg)
_xx0NrNQQYV.jpg)
_C6IKc03GMY.jpg)
_GGDKT1X0RT.jpg)
_slHsj8KJHR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण