सुरक्षा निकायसँग झन्डै ५ घण्टा लामो बैठक पछि निस्किए गृहमन्त्री (तस्बिरहरू)
मङ्गलबार, ०८ वैशाख २०८३, २३ : ३८
सारांश
- गृहमन्त्री सुधन गुरुङले देशका प्रमुख सुरक्षा निकायका प्रमुखहरूसँग करिब ५ घण्टा लामो बैठक गरेका छन्।
- मंगलबार साँझ सुरु भएको उच्चस्तरीय बैठक राति अबेरसम्म चलेको भए पनि विषयवस्तु गोप्य राखिएको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशका प्रमुख सुरक्षा निकायका प्रमुखहरूसँग करिब ५ घण्टा लामो बैठक गरेका छन् । मंगलबार साँझ गृह मन्त्रालयमा सुरु भएको उच्चस्तरीय बैठक राति अबेरसम्म चलेको थियो, तर बैठकको विषयवस्तुबारे केही पनि खुलाइएको छैन, जसले राजनीतिक तथा सुरक्षा वृत्तमा विशेष चासो बढाएको छ ।
साँझ करिब ६ बजे सुरु भएको बैठक राति ११ बजे मात्र सकिएको थियो । बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लगायत अन्य उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।
तस्बिरहरू
_a4knGi7BTE.jpg)
_p4wMDEHH0b.jpg)
_dSWpD0iGOH.jpg)
_gTvwWR8o4b.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण