अपडेट
तत्कालका लागि प्रधानमन्त्रीले गृह मन्त्रालय आफैसँग राख्ने
बुधबार, ०९ वैशाख २०८३, १५ : ०८
सारांश
- गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैँ सम्हाल्नुभएको छ।
- प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले रिक्त रहेको गृह मन्त्रालयको कार्यभार हालका लागि प्रधानमन्त्रीकै मातहतमा रहने जानकारी दिनुभयो।
काठमाडौँ । गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफैसँग राख्ने भएका छन् । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री शाहले आफैसँग राख्ने प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ। तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ प्रेस विज्ञ दाहालले रातोपाटीसँग भनिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण