अपडेट
राजधानीको साँखुमा गोली चल्यो
शुक्रबार, ११ वैशाख २०८३, १६ : ५१
सारांश
- काठमाडौँको साँखुमा लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।
- लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाही गरेको हो।
- घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ भने एक जना घाइते भएका छन्।
काठमाडौँ । राजधानीको साँखुमा गोली चलाएको छ । लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो ।
लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो । सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन ।
ब्युरोले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण