बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अदालत

शेखर गोल्छामाथि अनुसन्धान गर्न चार दिन म्याद थपियाे

शुक्रबार, ११ वैशाख २०८३, १८ : ००
शुक्रबार, ११ वैशाख २०८३

काठमाडाैँ । काठमाडाैँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई चार दिन म्याद थप गर्न अनुमति दिएको छ।

उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई बिहीबार नक्सालबाट बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकाे थियाे।

उनी धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप