फोटो फिचर
तस्बिरमा हेर्नुहोस् डोजर चलेपछिको सुकुमबासी बस्ती
शनिबार, १२ वैशाख २०८३, ०९ : ४०
सारांश
- काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा बिहानैदेखि डोजर चलाइएको छ।
- प्रहरी परिचालन गरी बस्तीका घरहरू भत्काइएको छ र केही सुकुमबासीहरू सडक छेउमा अलपत्र परेका छन्।
काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहान डोजर चलाइएको छ । बाक्लो संख्या प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो ।
अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका थिए । यद्यपि बस्तीमा डोजर चल्दा कुनै अवरोध भने भएको थिएन ।
_cALybJ0Vvp.jpg)
सरकारको निर्देशन पनि पनि अटेरी गरेकाहरुको समान आज बिहान प्रहरीको सहयोगमा बस्ती बाहिर निकालिएको थियो । कतिपय सुकुमबासीहरु अहिले पनि सडक छेउमा समान राखेर अलपत्र अवस्थामा छन् ।
_DHG01B7Ov0.jpg)
_g7fmoFRBve.jpg)
_k8Ix51vwKz.jpg)
_KLs0sUQHZe.jpg)
_RGonKO4Mol.jpg)
_lVMP6jJHbn.jpg)
_wN7HuZmB6O.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
पुलमुनि बेवारिसे शव फेला
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण