फोटो फिचर
२०७२ सालको महाभूकम्पको केन्द्रबिन्दु बारपाक पर्यटकीय केन्द्र बन्दै (तस्बिरहरू)
शनिबार, १२ वैशाख २०८३, १० : ३०
१
सारांश
- २०७२ सालको महाभूकम्पको केन्द्रबिन्दु बारपाक अहिले पर्यटकीय र आकर्षणको केन्द्र बनेको छ।
- भूकम्पबाट तहसनहस भएको बारपाकले पुनर्निर्माण र आधुनिकीकरणसँगै आफ्नो स्वरूप परिवर्तन गरेको छ।
- सुविधाजनक होटल, लज र सडक विस्तारका कारण बारपाक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।
गोरखा । २०७२ सालको महाभूकम्पको केन्द्रबिन्दु बारपाक अहिले पर्यटकीय एवं आकर्षणको केन्द्र बनेको छ । ११ वर्ष अघि गएको भूकम्पको क्षतिलाई बिर्सँदै बारपाक अघि बढिरहेको छ ।
भूकम्पले ७० भन्दा बढीको ज्यान लिएको र बस्ती नै तहसनहस बनाइदिएको बारपाक दुःख बिर्सिएर अघि बढिसकेको छ । एकनासका ढुङ्गे छाना, साँघुरा गोरेटो बाटा र परम्परागत जीवनशैलीले भरिएको बारपाकमा आइपरेको बज्रपात पछि अहिले यसको स्वरूप नै परिवर्तन भएको छ ।
_Q8CuqsaX97.jpg)
त्यस समयको ऐतिहासिक बस्ती अहिले पुनर्निर्माण र आधुनिकीकरणका कारण मुहार नै परिवर्तन भएको छ तर पनि बारपाक अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। होटल, लज र सडक विस्तारले सुविधा बढाउँदै लगेको छ ।
_ugl521Eoah.jpg)
_R86eWEt5mY.jpg)
_bWHmMLfR8F.jpg)
_eay5k712fD.jpg)
_3gJEHQpqGG.jpg)
_bLLJXuEakN.jpg)
_Kn6A9rc0eS.jpg)
_By3zyvOQDC.jpg)
_TXc0UCcRdd.jpg)
_eP7A3NcG8z.jpg)
_bflDnYHs82.jpg)
_AbpdhC92rJ.jpg)
_HvF6cJmPzb.jpg)
_ZNFldpv5pL.jpg)
_f5NHtHE0P2.jpg)
_FEjnwFbf4o.jpg)
_4Eq5OItXnX.jpg)
_9XpFmvx1hv.jpg)
_zqdqyCHUj3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण