पेप्सीकोलामा मध्यराति ८ गाडी तोडफोड (तस्बिरहरू)
आइतबार, १३ वैशाख २०८३, १७ : १५
सारांश
- काठमाडौँको पेप्सीकोलामा गएराति १ बजेतिर करिब ८ वटा गाडीमा तोडफोड भएको छ।
- मापसे गरेका एक व्यक्तिले नेकपा संयोजक प्रचण्डको नाम लिँदै गाडीहरूमा आक्रमण गरेका छन्।
- तोडफोडमा संलग्न व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन्।
काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा गएराति करिब १ बजेतिर ८ वटा गाडीमा तोडफोड भएको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।
तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन्। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण