विद्यार्थी सङ्गठन खारेजीको विरुद्धमा शान्ति स्वस्ति वाचन गरी प्रदर्शन (तस्बिरहरू)
सोमबार, १४ वैशाख २०८३, १४ : ५४
१
काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले आज पाटन संयुक्त क्याम्पसमा विद्यार्थी सङ्गठन खारेजीको विरुद्धमा प्रदर्शन गरेका छन् । उनीहरुले शङ्खघोष र शान्ति स्वस्तिवाचन गरी सङ्गठन खारेजीको विरुद्धमा प्रदर्शन गरेका हुन् ।
_SGfI3R8XN7.jpg)
वर्तमान सरकारले यो निर्णय फिर्ता नलिए आन्दोलनका विभिन्न कार्यक्रम गरी सरकारको विरोध गर्ने,सिमानाका क्षेत्रमा १०० रुपैयाँ सामग्रीमा समेत भन्सार लगाए सरकारको निर्णय फिर्ता लिन माग गरेका छन् ।
_XUhk2QWzCN.jpg)
_XYNKSHG3qX.jpg)
_yGyQLFGd0O.jpg)
_q8Uzd72OkR.jpg)
_aYXTBXlOkm.jpg)
_VXRQkXsbWr.jpg)
_T9KUBJRIfB.jpg)
_gDwpYKVg7U.jpg)
_AC1PlMFjkp.jpg)
_WiOALlGt4P.jpg)
_UDP4bnxoth.jpg)
_uLrHZOOahj.jpg)
_wDQV7R9PAk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण