‘चुम्बन’ गरिरहेका बादलका अद्भुत तस्बिर
आकाश नियाल्नेहरुले पक्कै पनि बादलका विभिन्न आकृती देख्ने गरेका छन् । डाइनासोर, हात्तीलगायतका विभिन्न वस्तुको रुपरेखा हामीले बादलमा देख्ने गर्छौं ।
तर बादलको रोमान्सका यस्ता तस्बिर इन्टरनेटमा सार्वजनिक भएका छन् जसले धेरैलाई प्रभावित तुल्याएको छ । पूर्वी चीनको साओक्जिङ सिटिमा बादलको यस्तो तस्बिर क्यामरामा कैद भएका हुन् जुन चुम्बन गरिरहेका जोडीसँग मेल खान्छ । बादलको यी तस्बिर दुई युवा जोडी चुम्बन गरिरहेको सिलौटे तस्बिरसँग मेल खान्छ । मानिसहरुले ती तस्बिर ‘लभ इज इन द एयर’ भन्दै सोसल मिडियामा सेयर गरिरहेका छन् र प्रकृतिको सुन्दर प्रदर्शनको तारिफसमेत गरिरहेका छन् ।
यी तस्बिरले प्रकृतिको सुन्दरता एवं रचनात्मकता दर्साएको धेरैले बताएका छन् ।
#ICYMI Kiss in the air. Clouds form a "romantic" shape in Shaoxing City in east China's Zhejiang Province pic.twitter.com/w6CbCZbefp
— CGTN (@CGTNOfficial) July 29, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण