भारतीय विदेश सचिव मिस्रीसँग नेपाली राजदूत शर्माको बिदाइ भेट
शुक्रबार, १८ वैशाख २०८३, १७ : २५
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले नेपालका लागि भारतीय राजदूत डा. शंकर प्रसाद शर्मासँग शुक्रबार बिदाइ भेट गरेका छन्।
राजदूत शर्मालाई सरकारले फिर्ता बोलाएको छ। उनी नेपाल फर्किने तयारीमा छन्। उक्त बिदाइ भेटमा भारतीय विदेश सचिव मिस्रले नेपाल–भारतबिचका बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए।
दुई देशबिचको सम्बन्ध विस्तार र सुदृढीकरणमा पुर्याएको योगदानका लागि उनले राजदूत डा. शर्माप्रति उनले धन्यवाद व्यक्त गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
बिदाइ भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे संक्षिप्त छलफलसमेत भएको बताइएको छ। सचिव मिस्रीको हुन लागेको नेपाल भ्रमणको विषयमा कुराकानी भएको थियो।
मिस्री अन्तिम साता नेपाल भ्रमणमा आउँदैछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण