डोजर चलेपछिको शंखमुलस्थति सुकुमबासी बस्ती
शनिबार, १९ वैशाख २०८३, ११ : ४४
काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा धमाधम डोजर चलाइ रहेको छ ।
यसै क्रममा शंखमुलमा क्षेत्रको सुकुमबासी बस्तीमा पनि डोजर चलेको छ । सरकारले १५० पक्की घरहरुमा डोजर चलाएर हटाएपछि यस्तो देखियो शंखमुल सुकुमबासी बस्ती ।
_bTNa3y0EXW.jpg)
_pTI9f2Iwnh.jpg)
_pkM8oHixlV.jpg)
_EPJG3nuVEO.jpg)
_Q9l0oYiC3d.jpg)
_Izlw6UNTdQ.jpg)
_3BdafjJXh9.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण