आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

महेश बस्नेतपत्नी अम्बिकालाई रिहाइ गर्न मागसहित माइतीघरमा धर्ना, तस्बिरहरू

शनिबार, १९ वैशाख २०८३, १३ : ५९
शनिबार, १९ वैशाख २०८३

काठमाडौँ । नेकपा एमाले निकट महिला संगठनले शनिबार राजधानीको माइतीघर मण्डलामा धर्ना दिएको छ । एमाले सचिव महेश बस्नेतपत्नी अम्बिकालगायत १० जना महिलाहरूलाई न्याय दिन मागसहित धर्ना दिइएको हो । 

‘अदालतबाट टुंगिसकेको विषयलाई लिएर निरन्तर रूपमा चरित्र हत्या गर्न किन छुट?’, ‘अम्बिका बस्नेतलगायतलाई रिहा गर’, ‘छाडातन्त्र कहिलेसम्म’लगायत लेखिएको प्लेकार्डसहित धर्ना दिइएको हो । 

वैशाख १४ गते अम्बिका र शोभा पाठकबिच माइतीघरमै भुतलाभुतल भएको थियो । घटनापछि अम्बिकालगायत पक्राउ परेका छन् । 

शोभा र महेश बस्नेतबिच लामो समयदेखि विवाद रहेको छ  ।  

basnet bibad  (1)basnet bibad  (2)basnet bibad  (3)basnet bibad  (4)basnet bibad  (5)basnet bibad  (6)basnet bibad  (7)basnet bibad  (8)basnet bibad  (9)basnet bibad  (10)basnet bibad  (11)basnet bibad  (12)basnet bibad  (13)basnet bibad  (14)basnet bibad  (15)basnet bibad  (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप