मन्त्रिपरिषद् बैठक
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने
सोमबार, २१ वैशाख २०८३, १३ : ००
सारांश
- सरकारले भारतसँग जिटुजी मार्फत रासायनिक मल खरिद गर्ने भएको छ ।
- मन्त्रिपरिषद् बैठकले ६० हजार टन युरिया र २० हजार टन डी एपी मल जिटुजी मार्फत खरिद गर्न कृषि सामाग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको छ ।
- यसरी मल ल्याउँदा टेन्डर कम्पनीले ढिलाइ गर्दा समस्या हुँदै आएको छ ।
काठमाडौँ । सरकारले भारतसँग जिटुजी मार्फत रासायनिक मल खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ६० हजार टन युरिया र २० हजार टन डी एपी मल जिटुजी मार्फत खरिद गर्नका लागि कृषि सामाग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
अहिले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत ग्लोबल टेन्डर मार्फत मल खरिद गर्दै आएको छ । यसरी मल ल्याउँदा टेन्डर कम्पनीले ढिलाइ गर्दा समस्या हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण