शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
राजनीति

सानेपामा कांग्रेस कार्यसम्पादन समितिकाे बैठक

सोमबार, २१ वैशाख २०८३, १४ : ४४
सोमबार, २१ वैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ । 

सभापति गगन थापाको सभापतित्वमा जारी बैठकमा समसामयिक राजनीति र पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा छलफल भइरहेका नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप