यी हुन् वायुसेवा निगम सञ्चालक समिति सदस्य पदमा आवेदन दिएका २७ जना
सोमबार, २१ वैशाख २०८३, १९ : ४२
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदमा नियुक्तिका लागि प्राप्त आवेदनहरूको नामावली सार्वजनिक गरेको छ ।
गोरखापत्र राष्ट्रिय दैनिकमा २०८३ साल वैशाख १२ गते प्रकाशित सूचनाअनुसार वैशाख २१ गतेसम्म कार्यालय समयभित्र २७ जनाले आवेदन दर्ता गराएका छन् ।
मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत इच्छुक सबै आवेदक तथा सरोकारवालाहरूलाई जानकारी गराएको हो ।
सरकारले निगम र नागरिक उड्डयन प्राधिकरणका रिक्त पदहरूमा खुला प्रतिस्पर्धाका माध्यमबाट पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाएसँगै यो आवेदन परेको हो । अब यी आवेदकहरूको मूल्यांकन गरी छनोट प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
यी हुन् आवेदन दिएका २७ जना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण