हितेन्द्रदेवको जागिर गएपछि प्राधिकरणको निमित्त बने श्रेष्ठ
बुधबार, २३ वैशाख २०८३, १५ : २८
सारांश
- नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई दिइएको छ।
- ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिएका हुन्।
- कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएपछि श्रेष्ठलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई दिइएको छ।
मङ्गलबार ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बिराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिएका हुन्।
उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हुन्।
प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएपछि अर्को व्यवस्था नहुँदासम्मको लागि श्रेष्ठलाई प्राधिकरणको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण