बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
सरुवा

११ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

बुधबार, २३ वैशाख २०८३, १६ : ०४
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै कार्यरत श्री चन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएकाे छ । 

सरुवा सूची

656938640_1762448711407854_8772910666224280921_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप