शिक्षामन्त्री नआएपछि विद्यार्थीहरूले गरे खाली कुर्सीसँग प्रश्न
शुक्रबार, २५ वैशाख २०८३, १७ : ५८
काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्ववियुको सहजीकरणमा राखिएको विद्यार्थी र शिक्षामन्त्री सस्मित पोखरेलसँगको ‘खुला संवाद’ कार्यक्रममा शिक्षामन्त्री नआएपछि विद्यार्थीहरूले खाली कुर्सीसँग प्रश्न गरेका छन् ।
यस कार्यक्रमका लागि स्ववियु सभापति गोविन्द कोइरालाले मन्त्रालयमै पुगेर निमन्त्रणा दर्ता गराएका थिए ।
विश्वविद्यालय सुधारको लागि विद्यार्थीको अनुभव र सुझाव,विद्यार्थी सङ्गठनको आगामी राजनीतिक अवतरण र त्यसमा सरकारलाई गर्न सकिने सहजीकरण एवं सल्लाहका लागि कार्यक्रम आयोजना गरिएको थियो ।
तर कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल नै नआएपछि व्यङ्ग्य गर्दै विद्यार्थीहरूले खाली कुर्सीसँग प्रश्न गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण