३१ जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार
आइतबार, २७ वैशाख २०८३, १२ : १०
सारांश
- ट्राफिक प्रहरीले पटक पटक नियम उल्लङ्घन गर्ने ३१ जना सवारी चालकको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ।
- उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार एउटै कसुरमा ५ पटकभन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको हो।
- सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको छ।
काठमाडौँ । ट्राफिक प्रहरीले ३१ जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लङ्घन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरेको हो।
आइतबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले एउटै कसुरमा ५ पटक भन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाइएको जानकारी दिए।
यस्तै सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण