काठमाडौँ । यातायात व्यवस्था कार्यालय कास्कीमा सन् २०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ सम्मका १ लाख ५० हजार लाइसेन्स प्रिन्ट भएर आएपछि सेवाग्राहीहरूको भिड लागेको छ। आफ्नो सवारी चालक अनुमति...