आयोजनाका प्रमुखहरू अब कहिल्यै सरुवा नहुने
सोमबार, २८ वैशाख २०८३, १६ : ३७
सारांश
- सरकारले विकास निर्माणसम्बद्ध आयोजनाका प्रमुखको सरुवा नगर्ने नीति लिएको छ ।
- आयोजना प्रमुख सरुवा हुँदा विकास निर्माणको गति घट्ने गरेको गुनासोबीच अत्यावश्यक अवस्थामा बाहेक आयोजना प्रमुखको सरुवा नगर्ने नीति लिइएको हो ।
- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको छ ।
काठमाडौं । सरकारले विकास निर्माणसम्बद्ध आयोजनाका प्रमुखको सरुवा नगर्ने नीति लिएको छ ।
आयोजना प्रमुख सरुवा हुँदा विमास निर्माणको गति घट्ने गरेको गुनासोबीच अत्यावश्यक अवस्थामा बाहेक आयेजना प्रमुखको सरुवा गर्ने नीति लिइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण