आयोजनाका प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानी विकल्प प्रदान गरिने
सोमबार, २८ वैशाख २०८३, १६ : ४४
सारांश
- सरकारले आयोजना प्रभावितलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प दिने भएको छ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यो व्यवस्था समावेश गरेका छन् ।
- विद्युत् उत्पादन, प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता पनि सुनिश्चित गरिनेछ ।
काठमाडौँ । सरकारले आयोजनाका प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानी विकल्प प्रदान गर्ने भएको छ ।
सङ्घीय संसद्को दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेलले यस्तो बताए ।
उनले भने, ‘आयोजनाका प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानी विकल्प प्रदान गरिनेछ ।’
साथै, विद्युत् उत्पादन, प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण