बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आयोजनाका प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानी विकल्प प्रदान गरिने

काठमाडौँ । सरकारले आयोजनाका प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानी विकल्प प्रदान गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...