विदेशबाट फर्किनेका लागि एकीकृत प्याकेज ल्याउने घोषणा
सोमबार, २८ वैशाख २०८३, १६ : ५१
सारांश
- सरकारले विदेशबाट फर्कने नेपाली नागरिकहरूका लागि एकीकृत प्याकेज ल्याउने घोषणा गरेको छ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
- नीति तथा कार्यक्रममा 'रिभर्स आप्रवासनको लागि एकीकृत प्याकेज ल्याइनेछ' भनिएको छ ।
काठमाडौँ । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘रिभर्स आप्रवासनको लागि एकीकृत प्याकेज ल्याइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण