नीति तथा कार्यक्रम
सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी : प्रमुख प्रतिपक्ष
सोमबार, २८ वैशाख २०८३, १८ : ०३
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई निरन्तर कर्मकाण्डी भन्दै कर्मकाण्डमा केही जलप लगाएर ल्याएको बताएको छ ।
- कांग्रेस सांसद अर्जुननरसिंह केसीले सदनको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको कार्यक्रमबारे टिप्पणी गरेका हुन् ।
- उनले कार्यक्रममा केही गर्न खोजेको जस्तो भान मात्रै पार्न खोजिएको दाबी गरे ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई निरन्तर कर्मकाण्डी भन्दै कर्मकाण्डमा केही जलप लगाएर ल्याएको बताएकाे छ ।
सदनको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको कार्यक्रमबारे कांग्रेस सांसद अर्जुननरसिंह केसीले निरन्तरमा कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् ।
‘निरन्तरको कर्मकाण्डी, केही जलप लगाइएको छ । गरिनेछ र हुनेछ भन्ने केही छैन, केही पक्षहरू गरिन खोजेजस्तो देखिएको छ’, केसीले भने, ‘तर परिणाम नहेरीकन भन्न सकिँदैन ।’ उनले निरन्तरतामा कर्मकाण्ड केही गर्न खोजेको जस्तो भान मात्रै पार्न खोजिएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण