समिति बैठक
अर्थ समिति अन्तर्गतका ४ वटा उपसमिति गठन, ६ महिनाको कार्यअवधि
मङ्गलबार, २९ वैशाख २०८३, ११ : ३३
सारांश
- अर्थ समितिले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन र वित्तीय तथा संघीयता अध्ययन गरी ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन गरेको छ ।
- उपसमितिहरूले ६ महिनाको कार्यअवधिभित्र काम सम्पन्न गरी लिखित प्रगति प्रतिवेदन समितिमा पेश गर्नुपर्नेछ ।
- समितिका सभापति डा कृष्णहरि बुढाथोकीले उपसमितिहरूको कार्य क्षेत्र र कार्यसहितको टीओआर तयार गरिएको जानकारी दिएका छन् ।
काठमाडौँ । अर्थ समितिले ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन गरेको छ । मंगलबार बसेको बैठकबाट सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरेको हो ।
उपसमितिका कार्य क्षेत्र र गर्नुपर्ने कार्यसहितको टीओआर तयार गरिएको समितिका सभापति डा कृष्णहरि बुढाथोकीले जानकारी दिए ।
उपसमितिको कार्यवअधि ६ महिनाको रहने छ भने आवश्यकताअनुसार वा १ महिना नबढ्ने गरी लिखित प्रगति प्रतिवेदन उपलब्ध गराइ समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।
समितिमा रहने सांसदहरुको नामावलीसहितको विवरण








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण